मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो


काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको कुल संख्या १४९ पुगेको हो।

केही दिनयता दैनिक रूपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

पहिलोपटक नेपालमा गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।