मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामै ५ हजार ७७२ कोरोना संक्रमितको मृत्यु

२४ घण्टामै ५ हजार ७७२ कोरोना संक्रमितको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७७२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । 

अघिल्लो २४ घण्टामा ५ हजार ९२६ कोरोनम संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९०६ संक्रमितको ज्यान गइसकेको छ । 

संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको छ ।