मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

हालसम्म कोरोना जितेर १८ हजार ३५० घर फर्किएका छन् ।