नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाले दिएको अपडेट अनुसार देशभर संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
जसमा ३ हजार ३ जना पुरक्ष र २ सय ३२ जना महिला रहेका छन् भने कोरोनाको संक्रमण ७० जिल्लामा फैलिएको छ ।
प्रतिक्रिया