मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो


काठमाडौं : नेपालमा आज थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमका पाँच सहित २० जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगुेको छ।