मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा

काठमाडौं- नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड जोनमा राखिएको हो । रेड जोनमा राखिएकहरूको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य महाशाखामार्फत ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए। नेपालमा हालसम्म…