अरु बेला बैठक, छलफल र भेटघाटमा व्यस्त रहने व्यक्तिहरु लक डाउनपछि सेल्फ क्वारेन्टाइनमा बसेर के गरिरहेका होलान ? यो प्रश्न तपाइलाई पनि लागिरहेको होला । अछाम जिल्लामा रहेर राजनिति गर्नेहरु मध्ये कोरोनाको त्रासपछि घरमै बसेर पनि सर्वसाधारणलाई सुचना दिने र निति निर्माण तहका व्यक्तिलाई सचेत पार्ने युवा नेताहरु को हुन्, त्यो हेरौं । कोरोना…