अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि क्षेत्र नं. १ अन्र्तगतका विभिन्न स्थानिय तहका गरी ५१ जनाको स्वाब संकलन गरिएको छ । हेलिकप्टर मार्फत आएको स्वास्थ्यकर्मीको टोली कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको हो । जिल्लाका ३ ठाँउबाट गरिने पूर्व निर्धारित कार्यक्रम अनुसार क्षेत्र नं. १ अन्र्तगतका ५१ जनाको बयलापटा अस्पतालमा स्वाब…