मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाको पाचौं संक्रमित फेला पर्‍यो

नेपालमा कोरोनाको पाचौं संक्रमित फेला पर्‍यो


काठमाडौं । नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।

चैत्र ४ मा नेपाल आएकी उनी त्यसपछि गृह जिल्ला वागलुङ गएकी थिईन्। कोरोना परिक्षणका क्रममा पुष्टी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याईंदै गरेको छ।

यसअघि चार जनामा कोरोना संक्रमण देखिएको थियो। चार मध्य १ उपचार पछि घर फर्किसकेका छन्।