मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधम सरकार खबरदार : पूर्व प्रधानमन्त्री भट्टराई

अधम सरकार खबरदार : पूर्व प्रधानमन्त्री भट्टराई


काठमाण्डौँ । पूर्व प्रधानमन्त्री बाबुराम भटट्राईले दिनहुँ ज्यालामजदूरी गर्ने मान्छेलाई लकडाउनको वेला सरकारले राहत दिनु पर्ने बताएका छन् ।

उहाँले भन्नुभयो जसको ज्यालामजदुरी नगरी साँझविहान हातमुख जोर्न धौ धौ हुन्छ उनिहरुलाई सरकारले राहत दिनुपर्यो भनेर चिच्याउदाँ पनि यो सरकार तयार नभएको उल्लेख गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै लेखेका छन् उत्तम मान्छेले आफैले जानेर गर्छ रे ! मध्यमले अरूले भनेको मानेर गर्छ रे ! अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे ! यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? भनेर खबरदार भनेर लेखेका छन् ।