मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ। मौसमी डिप्रेसनको लक्षणसधैं उदास र निरासा महसुस हुनुअसामान्य दैनिक दिनचर्या ऊर्जामा कमी थकान महसुसनिन्द्रामा गडबढआफ्नो काममा ध्यान नजानुबिर्सने समस्याभोकमा परिवर्तनचिडचिडापनसामान्य कुरामा रिस उठ्नेआत्महत्या गर्ने सोच आउँनु जाडोमा मौसमी डिप्रेसन कारणमस्तिष्कमा सेरोटोनिन रसायनको…