अछाम : ‘ए धौरी यता सफा गर, ए त्या सफा भएन, अलि राम्रोसंग सफा गर ।’ प्रत्येक दिन धौरीलाई भनिने शब्द हुन् यी । धौरीको असल नाम कला आउजी हो । तर उनलाई धेरैले बजार सफा गर्ने धौरी भनेर चिन्छन् । साँफेबगर नगरपालिका वडा नम्बर ३ र ४ मा बजार क्षेत्र छ । वडा नम्बर…