मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निमार्ण गर्ने सरकारको घोषणा

त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निमार्ण गर्ने सरकारको घोषणा


काठमाडौं । सरकारले मुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।