मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारलाई कांग्रेशको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदै गएको भन्दै कांग्रेसले यस्तो माग गरेको हो। कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक व्यवस्था र सर्वोच्च…