मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संबिधान दिवसमा काँग्रेस बाजुराले गर्यो दिप प्रज्वल

बाजुरा : नेपालको संविधान जारी भएको पाँचौ वर्षको अवसरमा शनिबार नेपाली काँग्रेस बाजुराले दीप प्रज्वलन गरेको छ । काँग्रेसको नेतृत्वमा बनेको नेपालको संविधान २०७२ स्वागतसंगै हर्ष उल्लाषका साथ दीपप्रज्वनल गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ । जनताबाट प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचनमा पहिलो पाटीका रुपमा रहेको काँग्रेसको पालामा बनेको संविधानको पाटी कार्यालय मार्तडीमा दीप प्रज्वनल गरेको…