मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दाहालको प्रतिबद्धता

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सशस्त्र संघर्षका क्रममा बेपत्ता भएकाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेपत्ता दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिस्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो। उनले जनयुद्ध…