अछाम : बिनोद शाहीको मुत्यु प्रकरणमा संलग्न जो कोहि लाई कारबाही गर्न नेपाल काङ्ग्रेस अछामले माग गरेको छ । असार २० गते नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले एक बिज्ञप्ति जारी गर्दै बिनायक घटनाको सत्यतथ्य छानबिन गरि दोषी लाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको हो । बिज्ञप्तिमा भनिएको छ बिनोद शाहीको मुत्यु…