अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा बेद प्रकाश तिमिल्सैना बिजयी भएका छन् । कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता तिमिल्सैना ३ सय ९६ मतका साथ बिजयी भएका हुन् । पत्रकारीतामा २ दशक काम गरेका तिमिल्सैना १३ आँै महाधिबेशन बाट कांग्रैस अछामको राजितिमा सक्रिय भएका हुन् । तिमिल्सैनाले नेपाल पत्रकार महासंघ अछामको…