मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई बजेटमा समेट्न प्रदेशसभा सदस्य खड्काको माग

अछाम । सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् । उनले तीन वटा जिल्लाका जनताले सेवा पाइरहेको बयालपाटा अस्पतालका लागि बजेट छुट्याउनु पर्ने माग गरे । विदेशी लगानीबाट सञ्चालनमा रहेको अस्पतालका…