मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्र अछामद्वारा बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

माओवादी केन्द्र अछामद्वारा बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


अछाम : नेकपा माओवादी केन्द्र जिल्ला कमिटी अछामले बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

बयालपाटा अस्पताललाई १ लाख ३२ हजार ६ सय बराबरको सवास्थ्य सामाग्री सहयोग गरिएको केन्द्रका जिल्ला सचिवालय सदस्य दिपक सुनारले बताए ।

अस्पतालले कोरोना महामारी संग लड्न महत्वपूर्ण भुमिका खेलेको भन्दै पार्टीको केन्द्रको सहयोग वितरण अभियान अन्र्तगत स्वास्थ्य सामाग्री सहयोग गरिएको उनले बताए ।

यस्तै पार्टीले जिल्ला अस्पताल मंगलसेनलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको जिल्ला सचिवालय सदस्य सुनारको भनाई छ ।