काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आमहड्तालका नाममा अरुका गाडी जलाएर त्यही तमासा हेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल गाडीमा निस्केको टिप्पणी गरेका छन्। ‘बन्द त खासै भएन जनतालाई दुःख दिनु भो। जनताको तरकारी फालिदिनु भयो। अरुका गाडी जलाउनु भयो,’ अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आफू गाडीमा सवार हुँदै…