काठमाडौं । प्रदेश सरकार अस्तित्वमा आएको पाँच वर्षमा मधेस प्रदेश सरकारको बेरुजु सबैभन्दा बढी देखिएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष आव २०७८/०७९ को प्रतिवेदनमा पाँच वर्षको अवधिमा मधेस सरकारको बेरुजु पाँच अर्ब नाघेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार सबैभन्दा कम बेरुजु सुदूरपश्चिम प्रदेशको छ । सात प्रदेशमध्ये मधेसपछि दोस्रो…