मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


धनगढी : सिटिजन लाइफ इन्स्योरेन्स कन्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार धनगढी शाखा कार्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा रक्तदान गरेको सिटिजन लाइफ इन्स्योरेन्स धनगढी एरियाका (ABM) गंगा राम जोशीले जानकारी दिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धनगढी एरिया अन्तर्गत अत्तरिया र धनगढी शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धनगढीको प्राविधिक सहयोग रहेको थियो ।

देशैभर भएको रगतको अभावलाई न्युनीकरण गर्नको लागी थुप्रै शाखाबाट बार्षिक साधारण सभा, स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।