अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी : सिटिजन लाइफ इन्स्योरेन्स कन्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार धनगढी शाखा कार्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा रक्तदान गरेको सिटिजन लाइफ इन्स्योरेन्स धनगढी एरियाका (ABM) गंगा राम जोशीले जानकारी दिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धनगढी एरिया अन्तर्गत अत्तरिया र धनगढी शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धनगढीको प्राविधिक सहयोग रहेको थियो ।

देशैभर भएको रगतको अभावलाई न्युनीकरण गर्नको लागी थुप्रै शाखाबाट बार्षिक साधारण सभा, स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० वर्षमाथिका ७५ प्रतिशतले चलाउँछन् मोबाइल : संयुक्त राष्ट्रसंघ
बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु
धेरै कागती पानी शरीरका लागि किन हानिकारक?
यस्ता छन् तुलसीको पातका  फाइदाहरू