अछाम । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साँफेबगर नगरपालिकामा दात तथा मुखको परिक्षण गरिएको छ । वडा नम्बर १ मा रहेको शाहिद सारदा स्मृती प्रतिस्ठानमा रहेका अनाथ बालबालिकाको दाँत तथा मुख परिक्षण गरिएको हो । नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसिएसन सुदुरपश्चिम प्रदेशको आयोजनामा अनाथ आश्रममा दाँत तथा मुख परिक्षण शिवीर आयोजना गरिएको बालबालिकाका दाँत परिक्षण…