हाेम साउद, अछाम । मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बाेहराले वडानम्वर ३ काे दयमा क्वारेन्टाइनकाे निरिक्षण गर्नुभएको छ । काठमाडौंबाट अाएका ७ जना एकान्तवासमा बसेकाे स्थानकाे नगरप्रमुख बाेहराले निरिक्षण गर्नुभएको हाे । निरक्षणका क्रममा नगरप्रमुख बाेहराले हिजाेरातिबाट एकान्तवासमा बसेका ७ जनाकाे अवस्थाबारे जानकारी लिनुभएको हाे । विश्वब्यापि महामारीको रुपमा फैलिएको काेराेना संक्रमणकाे सम्भावित जाेखिम न्युनिकरणका लागि…