कमल रावल, अछाम स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले पहाडि जिल्लामा पनि औँलो रोगको जोखिम रहेको बताउनु भएको छ । वातावरणिय प्रभाबका कारण पहाडी जिल्लामा पनि आवातजावात सहीत जनसंख्या बृद्धि हुदै गएपछी औँलो अर्थात मलेरीयाको जोखिम हुने गरेको बताउनु भयो । लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिम यूक्त रोग ’औंलो’ विरुद्धको दिवसको अवसरमा रेडियो रामारोशनसँग…