प्रकाश खड्का - वि.सं. २०७७ को वैशाख महिना।सारा विश्व कोरोना संक्रमणको चरमोत्कर्षमा रहँदा नेपाल २१ औँ शताब्दीको सबैभन्दा ठूलो राष्ट्रिय प्रयल अर्थात् भूकम्प प्रकोपको ५ वर्षीय स्मृतिमा छ। हजारौँ जन, हजारौँ सांस्कृतिक सम्पदा र अर्बौँआर्थिक क्षति भएको पीडाबाट देश उन्मुक्त भइसकेका छैन। अझै पनि प्रभावित क्षेत्रका हजारौँ मानिसहरु घरविहीन छन्, शहरभित्रका अग्ला पुराना घरहरु टेकोमा…