मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेललेख का विभिन्न वडामा सामाग्री वितरण

मेललेख का विभिन्न वडामा सामाग्री वितरण


अछाम
मेल्लेख गाउपालिका वडा न ३ ठाटीमा तीन हजार पिस मास्क, छ सय घर परिवारलाई हात धुने साबुन बितरण गरेको छ ।

सोमबार बसेको वडा को आकस्मिक बैठकले मास्क र साबुन बितरण गरेको हो ।

वडा सदस्य पदम बुढाको अध्यक्षतामा सामाजिक दुरि कायम गरि बसेको बैठकले जनप्रतिनिधि राजनितिक दललाई घरमा पठाई बितरण गरेको वडा सचिव गोबिन्द रावले जानकारी दिनुभएको छ ।

यस्तै मेल्लेख गाउपालिका वडा न ७ नन्देगडामा १८ जना अति जोखिममा रहेका बालबालिका लाई राहत बितरण गरेको छ ।

तत्कालको समस्यालाई समधान गर्न २५ किलो चामल १ पाकेट नुन १ पोको तेल २ चक्कि साबुन बितरण गरेको मेल्लेख न्यायिक समिति सदस्य तथा वडा सदस्य टंक बुढाले जानकारी दिनुभएको छ ।