मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा लक्ष्मी बैंकद्वारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्थापना गरिएको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंकले १० लाख सहयोग गरेको छ। मंगलबार बैंकका प्रदेश प्रबन्धक दिवाकर जोशीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन।  लक्ष्मी बैंकको केन्दबाट संघीय सरकारलाई ३० लाख र प्रत्येक प्रदेश सरकारलाई १०/१० लाख सहयोग गर्ने निर्णय भएकोमा सोहीअनुसार सहयोग गरिएको उनले बताए।…