मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक, उछिन्यो चीन र इटालीलाई

काठमाडौं- कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन्। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ हजार छ। इटालीमा सो संख्या ८१ हजार ७ सय ८२ छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार विश्वव्यापी रुपमा…