नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । उक्त बिदा जात, लिङ्ग र क्षेत्र अनुसार फरक फरक हुने भएका छन् । यो बिदा २०७७ वैशाख १ गते देखि लागु भई चैत्र मसान्तसम्म लागु हुने भएको…