अछाम - बिश्वमा फैलिरहेको कोरोनाभाईरसको संक्रमणलाई मध्येनजर गर्दै अछाममा कोरोना संक्रमण रोक्नका लागि भईरहेको अभियानलाई साथ दिदै रेडियो रामारोशनले आफु पनि बचौँ अरुलाई पनि बचाऔँ अभियानका साथ कोरोनाभाईरस बिशेष कार्यक्रम टेलिफोन सँवाद कार्यक्रम संञ्चालन गर्ने भएको छ । यसका लक्षण, यसबाट बच्ने उपाय सहीत हरेक क्षेत्रबाट यसलाई रोक्नका लागि गरेका राम्रा कामको सबै नागरिलाई जानकारीका…