कमल रावल, चैत १६ अछाम / अछामका सबै वडाले आफ्नो नगर तथा गाउपालिकाको निर्देशनलाई पालना गर्दै वडामा सक्रियता देखाएका छन । सबै वडा अध्यक्षले आकस्मिक बैठक सहीत रेडियोको माध्यामबाट आग्रह गर्ने, वडामा माईकिंग, भारत तथा देशका शहरबाट आएका ब्यक्तिलाई १४ दिनसम्म घरमै बस्न आग्रह गरिरहेका छन । यसैबिच नोभल कोरोनाभाईरस अर्थात कोभिड् १९ को संक्रमणलाई…