मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

अछाम - बयालपाटा अस्पतालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंकामा एक जनालाई आइसोलेसन वार्डमा राखिएको छ। अछामका ७२ वर्षीया वृद्धालाई दुई दिनअघि सम्पर्कमा आएका थिए। श्वाप्रश्वासमा समस्या भएपछि उनी मंगलबार अस्पताल गएका थिए। स्वास्थ परिक्षणको क्रममा उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा राखेको बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले बताए। उनले भने ‘ति व्यक्ति…