तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिएँबच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो। आफू बच्चा हुँदाका कम्जोरी र आफूले अभिभावकलाई दिएका दु:खबारेमा पनि सम्झनुहोस। यस्ता कुराले बालबालिकाको आत्मविश्वास कम्जोर हुन्छ। बच्चाको निर्णमाथि हस्तक्षेपअपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस्। किनकी बाल्य अवस्था बास्तवमै…