अछाम । बयालपाटा अस्पतालमा १८ बर्ष सम्मका बालबालिकाको शारिरिक अपांगता परिक्षण हुने भएको छ । चैत्र २७ र २८ गते हुन लागेको शारिरिक अपांगता परिक्षण घुम्ती शिबिर अन्र्तगत उक्त उमेर समुह सम्मका बालबालिकाको स्वास्थ्य परिक्षण एवं पहिचानका लागि स्वास्थ्य पुनस्र्थापन घुम्ति शिबिर हुने संचालन हुने भएको हो । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना तथा…