काठमाडौं । चितवनको राप्ती नगरपालिका ६ र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित दुईवटा व्यावसायिक कृषि फार्ममा पालिएका कुखुराहरुमा गत माघ २७ गते बर्ड फ्लु संक्रमण पुष्टि भयो । यसपटक कुखुरामा देखिएको संक्रमण बर्ड फ्लुको एचपीएआई (एच फाइभ एन वान, एभिएन इन्फ्लुएन्जा) प्रजातीको भएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । यो…