अछाम । मंगलसेन नगरपालिकाले लोपोन्मुख फिरन्ते जाती राउटेका लागी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । राउटे मुखीया भद्र बहादुर शाहीको टोलीलाई नगरप्रमुख पदम बहादुर बोहराले नगद २५ हजार नगरपालिकाको तर्फबाट हस्तान्तरण गरेका हुन्। हाल सुर्खेतको झुप्रेखोलामा बसोवास गरिरहेको बताउने राउटेका मुखीया शाहीको नेतृत्वमा ३ जना राउटे सहयोग संकलनका क्रममा मंगलसेन आईपुगेका थिए । नगद सहयोग…