मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झनै बढ्यो चिसो, हेर्नुस काठमाडौंको तापक्रम कति छ ?

काठमाडौं - पश्चिमी वायुको प्रभावका कारण देशैभर न्यूनतम तापक्रम घट्नुका साथै चिसो बढेको छ । आज (मंगलबार) काठमाडौं उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री थियो…