बाजुरा - जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपलिकाका बाढी पिडीतलाई राहात सामाग्री सहित नगद सहयोग गरिएको छ । बुढीनन्दा नगरपालिका र नेपाली काँग्रेस बाजुराको सहयोगमा बुढीनन्दा नगरपालिका वडा नं ४ को ताडी र घोडाकोटमा विस्थापित ३० परिवारलाई बुढिनन्दा नगरपालिकाका सहयोगमा पाल र कम्मल गरिएको लाल बहादुर रोकायाले जानकारी दिएका छन् । त्यस्तै बुढीनन्दा नगरपालिका र…