आजको विज्ञान तथा प्रविधिको यूगमा शास्त्रमा भनिएका कतिपय कुराहरु आज पनि सान्दर्भिक छन् । यद्यपी आजको आधुनिक जीवनमा शास्त्रले भने जस्तै हूबहू रुपमा जीवनमा उतार्न निकै मुश्किल छ । तर, पनि शास्त्रका केही निर्देशन मानिएको खण्डमा जीवनमा खुशी आउने पनि भन्ने गरिएको पाइन्छ । यसका लागि शास्त्रले ५ कुरा रातको समयमा गर्न नहुने भन्दै प्रतिबन्ध…