मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलह अछाम पनि भित्रियो

माधब तिमिल्सैना। अछाम - जिल्लामा पहिलो पटक सलह किरा देखिएको छ। अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा आज ठुलो सङ्ख्यामा सलह किरा देखिएको हो । दैलेखको सिमाना हुदै शनिबार मध्यान्न १२ बजेतिरे कुईकाको भुलबाडा टोलमा सलह देखिएको हो । ठुलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेको छ । किसानले लगाएका मकै…