सुरत सुनार अछाम दलित सेवा संघ अछामले साँफेबगर नगरपालिकाले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले नगरको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक नगर प्रमुखलाई हस्तान्तरण गरेको हो। कोरोना भाईरसका कारण सृजना भएको अप्ठेरो परिस्थीतीमा यसको रोकथाम तथा नियन्त्रण गर्न केही हद्सम्म भएपनि राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको…