मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरको आगरतोलमा फौजि किराले ४० रोपनी मकैबालि सखाप

पवित्रा खड्का, अछाम मंगलन नगरपालिका वडा नम्वर १ को आगरतोलामा अमेरीकन फौंजी किराले किसानको मकैबालिमा क्षती गरेको छ । स्थानीय १४ जना किसानहरुको करिब ४० रोपनीमा लगाईएको मकैबालि सबै किसानको एक/एक गरा खुर्सानी फौजि किराले जरैदेखी काटेर सखाप बनाएको हो । मंगलसेन नगरपालिका वडानम्वर १ र २ मा कार्यरत कृषि प्राविधिक हिरण्ड नाथ र पशु…