मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

अछाम: जिल्लाको  पञ्चदेवल विनायक  नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ आइतबार नगर सभा समापन संगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हाे । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने तथा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर बुढाले पूर्ण खोप…