काठमाण्डाै - केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको तुलनामा झण्डै दुई डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो । अस्ति १२ दशमलव ५ डिग्री…