मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको बाढी पहिराे प्रभावित क्षेत्रको अवस्था बारे गृहमन्त्रीको ध्यानाकर्षण

अछाम । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले अछाममा बाढी पहिराेबाट प्रभावित क्षेत्रको अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएका छन् । केही दिन अघि आएको वर्षाका कारण बुढीगंगा नदी र कैलाश खोलाले गरेको कटानका बारेमा गृहमन्त्री खाणलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनले बुढीगंगा नदीको कटानका कारण साँफेबगर बिमानस्थल उच्च जोखिम र बिमानस्थल नजिकको सयौं…