मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाकाे संक्रमण १४९ देशमा फैलियो, ५ हजार ७९८ काे मृत्यु

काेराेनाकाे संक्रमण १४९ देशमा फैलियो, ५ हजार ७९८ काे मृत्यु

स्पेनमा एकैदिन १ हजार ५०० जनामा ​​संक्रमण


काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण विश्वव्यापी रुपमा फैलिएकाे छ। काेराेनाकाे संक्रमण विश्वका १४९ देशमा फैलिएकाे छ भने यसबाट शनिबारसम्म ५ हजार ७९८ जनाकाे मृत्यु भइसकेकाे छ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन्। गत डिसेम्बरमा चीनबाट सुरु भएकाे काेराेनाकाे संक्रमण अहिले युराेपमा केन्द्रित भएकाे छ।

स्पेनमा एकैदिन १ हजार ५०० जनामा ​​संक्रमण भएकाे भेटिएकाे छ। बेलायतमा नवजात शिशुमा पनि काेराेनाकाे रिपोर्ट पाेजेटिभ देखिएकाे छ। – स्वास्थ्य खबर बाट