मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको संक्रमण भित्रिन नदिन साँफेबगर एयरपोर्टमा हेल्थ डेस्क स्थापना

कोरोनाको संक्रमण भित्रिन नदिन साँफेबगर एयरपोर्टमा हेल्थ डेस्क स्थापना


गीता कुँवर, अछाम –

संसारभरी फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन साँफेबगर नगरपालिकामा रहेको एयरपोर्टमा सोमबार हेल्थ डेस्कको स्थापना गरिएको छ

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई लिएर विश्वव्यापी आपतकाल घोषणा गरिसकेका बेला स’द“रपश्चिममा समेत उच्च सर्तकता अपनाउन स’झाव दिईएकाले सावधानी अपनाउन एयपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको साफेबगर स्वास्थ शाखा प्रम’ख प’ष्प ब’ढाले जानकारी दिन’भयो

हेल्थ डेस्क स्थापना गरेर यात्र’को सामान्य स्वास्थ्य परिक्षण सँगै आवश्यक परामर्श दिने उहाँको भनाई रहेको छ . आजदेखि सञ्चालन गरिएको हेल्थ डेस्कमा हवाई जहाज आएको दिन मात्र यात्र’ह?को स्वास्थ परिक्षण गरिने उहाले बताउन’ भयो .