मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउपालिकाको दुई नाकामा हेल्थ डेक्स

मेल्लेख गाउपालिकाको दुई नाकामा हेल्थ डेक्स


अछाम – मेल्लेख गाउपालिका प्रबेशद्वार नन्देगडा र साफेबगरको गेटमा हेल्थ डेक्स स्थापना गरिने भएको छ । यस्तै मेल्लेख गाउपालिका ३ ठाटिमा पनि हेल्थ डेक्स राखिने भएको छ ।

यसैगरी मेल्लेख स्वास्थ्य शाखाले मास्क पनि बितरण गरेको स्वास्थ्य शाखाका अनिता खडकाले जानकारी दिनुभयो । यस्तै उपकरण खरिद तथा औषधि ब्याबस्थापनको पनि तयारि भइरहेको मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले जानकारी दिनु भएको छ ।

चेतना मुलक सन्देश पनि दिने कार्यक्रम पनि तयारि भई रहेको बताएको छ । बाहिरबाट आएका ब्यक्तिलाई अलगै राखेर उपचारको ब्यबस्था मिलाईसकेको स्वास्थ्य शाखा मेल्लेखले जनाएको छ ।